Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मन्त्रीको टुंगो लगाउन सत्ता गठबन्धनका नेताहरुको बैठक

    मन्त्रीको टुंगो लगाउन सत्ता गठबन्धनका नेताहरुको बैठक

    अनलाइन नेपाल
  • बिहिबार, १४ साउन २०७८
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । मन्त्रीपरिषद बिस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।

    केही बेरमा बस्ने बैठकमा गठबन्धनका नेताहरुको सहभागिता हुने र यो बैठकले सम्भवत मन्त्रीपरिषद बिस्तार बारे अन्तिम निर्णय लिने छ।



    आजै मन्त्रिपरिषद बिस्तार गर्ने तयारी रहेको कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बताए । बुधबार बसेको सत्ता गठबन्धनको बैठकले आज टुंगो लगाउने निर्णय गरेको थियो ।



    मन्त्री छान्ने जिम्मा सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार