Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काठमाडौंबाट लागुऔषध कारोबारमा संलग्न ७ जना पक्राउ

    काठमाडौंबाट लागुऔषध कारोबारमा संलग्न ७ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २ भाद्र २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रहरीले लागुऔषध कारोबारमा संलग्न ७ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई काठमाडौंको लाजिम्पाट र सोह्रखुट्टेबाट लागुऔषधसहित पक्राउ गरिएको हो।

    काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे र महानगरपालिका–२ लाजिम्पाटबाट लागुऔषध ओसारपसार र भण्डारण गर्ने गिरोहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।



    पैहरीले पक्राउ परेको व्यक्तिहरुको साथबाट डाईजेपाम २३३ एम्पुल, सोही परिमाणमा नुर्फिन र प्रोमेथोजिङ्ग बरामद गरेको छ। आरोपीहरुको साथबाट ४७ पत्ता लागुऔषध ट्रामा पनि बरामद गरिएको प्रहरीले बताएको छ। घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको बताइएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार