Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रयोग भइसकेको कण्डम बटुलेर लाखौँ कमाउथिन् यी महिला, बयान सुन्दा प्रहरी नै चकित

    प्रयोग भइसकेको कण्डम बटुलेर लाखौँ कमाउथिन् यी महिला, बयान सुन्दा प्रहरी नै चकित

    अनलाइन नेपाल
  • आइतबार, २० भाद्र २०७८
  • 2.9K
    SHARES

    एजेन्सी । दक्षिण पूर्वी एशियाली देश भियतनाममा एक महिलाले प्रयोग भइसकेको कण्डम जम्मा पारेर पुन: बेच्ने गरेको पाइएको छ ।

    उनले केही व्यक्तिहरुको सहयोगमा ती कण्डमहरु जम्मा गर्ने गरेको र ती कण्डमहरुलाई पानीमा धोएर नयाँ भन्दै बेच्ने गरेको समाचारमा उल्लेख गरिएको छ।



    प्रहरीले प्रयोगमा आइसकेका ३ लाख २५ हजार कण्डम बरामद गरेको छ। ती कण्डमहरु देशको दक्षिणी प्रान्त बिन्ह दुओङस्थित एक गोदाममा एक दर्जन ब्यागमा भरेर राखिएको थियो ।



    भियतनामको सरकारी टिभी च्यानल विटीभीको रिपोर्टअनुसार प्रहरीले कण्डमले भरिएका यी ब्यागसहित महिलालाई पक्राउ गरेको हो । जसको वजन ३ सय ६० किलो छ । यस गोदामका मालिकले उनले अज्ञात ब्यक्तिवाट प्रयोगमा आइसकेका कण्डम किनेर फेरी बेच्ने गरेका थिए । त्यसलाई धोइपखाली गरेर बेच्ने गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ ।

    पक्राउ परेकी एक महिलाले दिएको बयानअनुसार प्रयोग भइसकेका यी कण्डमलाई पहिलो उम्लिएको पानीमा हाल्ने गरिन्थ्यों, त्यसपछि सुकाइन्थ्यों, त्यसपछि कण्डमलाई काठको लि ङ्गमा राखेर फेरि पुरानै आकार दिएर नयाँ जस्तै बनाइन्थ्यो । त्यसपछि फेरि प्याकेटमा भरेर बेच्ने गरिन्थ्यों ।

    महिलाका अनुसार उनले जति किलो कण्डम बनाउथिंन्, त्यहीअनुसार पैसा आउथ्यों ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार