Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मुग्लिन–नौबिसे सडक दुईतर्फी रुपमा ठप्प

    मुग्लिन–नौबिसे सडक दुईतर्फी रुपमा ठप्प

    अनलाइन नेपाल
  • बुधबार, ३० भाद्र २०७८
  • 2K
    SHARES

    चितवन । पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ।

    इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो।



    अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार