Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रा. श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

    प्रा. श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

    अनलाइन नेपाल
  • शनिबार, ३० असोज २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक एवं पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्वाध्यक्ष प्रा. बद्रिनाथ श्रेष्ठको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ‘ट्विटर’मार्फत प्रा. श्रेष्ठको निधनको खवरले आफू अत्यन्तै मर्माहित भएको बताएका हुन् ।



    साथै प्रधानमन्त्रीले यस दुःखद घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समबेदना व्यक्त गरेका छन्। -रासस



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार