Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बागमती प्रदेशसभा बैठक तीन बजे बस्ने

    बागमती प्रदेशसभा बैठक तीन बजे बस्ने

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    हेटौंडा । बागमती प्रदेशसभाको बैठक अपराह्न ३ वजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आजको बैठक विशेष कारण जनाउँदै सारिएको सचिवालयले जनाएको छ ।

    नेकपा (एमाले)ले पार्टीको स्थानीय अधिवेशन भएको कारण प्रदेशसभा बैठक यही कात्तिक ११ गतेसम्मको लागि सारिदिन लिखित प्रस्ताव गरेको जनाइएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने बैठकको कार्यसूचीे छ ।



    सो प्रस्तावमाथि आजको बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार