Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रभु साहले केन्द्रीय सदस्य बनाएका दुई जनालाई ओलीले गराए शपथ

    प्रभु साहले केन्द्रीय सदस्य बनाएका दुई जनालाई ओलीले गराए शपथ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ कार्तिक २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । पछिल्लो समय आफ्नै पार्टी नेकपा एमालेसँग असन्तुष्ट रहँदै आएका पूर्व माओवादी नेता प्रभु साह आजको एमाले केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्।

    नेता साह शुक्रबार च्यासलमा बसेको केन्द्रीय समिति बैठकमा उपस्थित भएका हुन् ।



    धेरैपछि बैठकमा उपस्थित भएका साहले दुई जनालाई एमालेको केन्द्रीय सदस्य समेत बनाएका छन् ।



    उनले आफूनिकट दुई जनालाई केन्द्रीय सदस्य बनाएर अध्यक्ष केपी ओलीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

    शुक्रबार अध्यक्ष कुन्दन कुशवाहा र मोहम्मद समीरले ओलीबाट केन्द्रीय सदस्य पदको शपथ लिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार