Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अभिनेत्री पुनम पाण्डेलाई कुटपिट गरेको आरोपमा श्रीमान पक्राउ

    अभिनेत्री पुनम पाण्डेलाई कुटपिट गरेको आरोपमा श्रीमान पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २३ कार्तिक २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । बलिउड अभिनेत्री तथा मोडल पुनम पाण्डेका श्रीमान साम बाम्बेलाई मुम्बई पुलिसले पक्राउ गरेको छ ।

    भारतीय संचारमाध्यम एएनीका अनुसार पाण्डेका श्रीमान सामलाई पुनमको उजुरीपछि पक्राउ गरिएको हो ।



    पुनमले आफूलाई सामले कुटपिट गरेको आरोप लगाउँदै मुम्बइ पुलिसमा उजुरी दर्ता गराएकी थिइन् ।



    समाचारका अनुसार उजुरी दर्ता गरेपछि पुनमलाई अस्पताल भर्ना गरिएको छ ।

    यसअघि गत वर्ष पनि सामलाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार