Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • नेपाल प्रहरीका १३ जना इन्स्पेक्टरको डिएसपीमा बढुवा सिफारीस (सूची सहित )

    नेपाल प्रहरीका १३ जना इन्स्पेक्टरको डिएसपीमा बढुवा सिफारीस (सूची सहित )

    अनलाइन नेपाल
  • शनिबार, ४ मंसिर २०७८
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को प्रहरी नायब उपरीक्षक(डिएसपी ) मा बढुवा सिफारीस भएको छ।

    नेपाल प्रहरीमा रिक्त रहेको १३ जना डिएसपीमा उनीहरुलाई बढुवा गर्ने निर्णय गरिएको हो।



    प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारीस गर्ने निर्णय गरेको हो ।



    यस्तो छ बढुवा सूची

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार