Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एमाले महाधिवेशनका लागि भाजपाका दुई नेता हर्षवर्धन र हरिश नेपाल आउँदै

    एमाले महाधिवेशनका लागि भाजपाका दुई नेता हर्षवर्धन र हरिश नेपाल आउँदै

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनमा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को तर्फबाट पूर्वकेन्द्रीय मन्त्री डा. हर्षवर्धन र पार्टीका राष्ट्रिय सचिव हरिश द्विवेदी सहभागी हुने भएका छन्।

    शुक्रबारबाट चितवनमा सुरु हुने महाधिवेशनमा सहभागी हुन एमालेले स्वदेश तथा विदेशी विभिन्न राजनीति दलका नेताहरूलाई आमन्त्रण गरेको थियो। एमालेको



    आमन्त्रणपछि भाजपाका दुई नेता नेपाल आउने भएका हुन्।



    भोलिबाट सुरु हुने पार्टीको महाधिवेशनका लागि एमाले शीर्ष नेताहरु चितवन आउने क्रम जारी रहेको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार