Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अनिल कपुरलाई के भयो ? जर्मनीमा गराइरहेका छन् उपचार

    अनिल कपुरलाई के भयो ? जर्मनीमा गराइरहेका छन् उपचार

    अनलाइन नेपाल
  • शुक्रबार, १० मंसिर २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । बलिउड अभिनेता अनिल कपुर जर्मनीमा रहेका छन्। उनले जर्मनी भ्रमणको अन्तिम दिनको भिडियो शेयर गरेका छन्।

    जसमा अनिलले आफ्नो उपचारको अन्तिम दिन भएको खुलासा गरेका छन्। यस सिलसिलामा उनी जर्मनका एक डाक्टरसँग भेट गर्न जाँदैछन्।



    यस भिडियोमा अनिलले कालो रंगको कोट लगाएका छन्। उनले कालो क्याप र कालो ट्राउजर पनि लगाएका छन्। भिडियोको क्याप्सनमा उनले लेखेका छन्, ‘हिउँमा एक पूर्ण हिडाँइ। जर्मनीमा अन्तिम दिन। म डा. मुलारसँग आफ्नो अन्तिम उपचारका लागि भेट गर्न गइरहेको छु। उनी र उनको मेडिकल टोलीसँग आभारी छु।’



    अनिल कपुर १० वर्षदेखि अचिलेस टेन्डिनिटिसबाट ग्रसित छन्। उनको सर्जरी बिनै उपचार भइरहेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार