Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

    आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

    अनलाइन नेपाल
  • शनिबार, ११ मंसिर २०७८
  • 2K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जस अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५० पैसा र बिक्रीदर १२० रुपैयाँ १० पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३५ रुपैयाँ २७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ १० पैसा र बिक्रीदर १५९ रुपैयाँ ९० पैसा रहेको छ ।



    कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



    कुन देशको मुद्राको दर कति ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार