Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एमाले महाधिवेशन:

    निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमै

    निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमै

    अनलाइन नेपाल
  • मंगलबार, १४ मंसिर २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी गरेको छ ।

    एमाले नेता आनन्दप्रसाद पोखरेलका अनुसार शपथग्रहण कार्यक्रम मंगलबार दिउँसो २ बजेलाई गर्ने तयारी गरे पनि मत परिणाम आइनसकेका कारण केही ढिलाइ हुन गएको छ।



    अहिले नेतृत्व चयनका लागि भएको मतदानको मतगणना यतिबेला जारी रहेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भनिएको छ।



    एमालेमा दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार