Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

    आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

    अनलाइन नेपाल
  • बिहिबार, १६ मंसिर २०७८
  • 2.4K
    SHARES

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२० रुपैयाँ १६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ११ पैसा रहेको छ ।



    बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ १५ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९५ पैसा रहेको छ ।



    कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    कुन देशको मुद्राको दर कति ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार