Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • कांग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही निर्वाचित

    कांग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही निर्वाचित

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 1.1K
    SHARES

    सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही निर्वाचित भएका छन्।

    संस्थापन पक्षका उम्मेदवार शाहीले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार भूपेन्द्रजंग शाहीलाई पराजित गरेका हुन्।



    ललितजंगले ४ सय २२ मत ल्याउँदा भूपेन्द्रले ३ सय ७१ मत ल्याए। अर्का उम्मेदवार मोतीराज बमले जम्मा ७ मत ल्याए। पदाधिकारीमा संस्थापन पक्षको प्यानल नै विजयी भएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार