Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बिहेको ५ दिनपछि नै पूर्वप्रेमीसँग सुटिङमा फर्किँदै कट्रिना

    बिहेको ५ दिनपछि नै पूर्वप्रेमीसँग सुटिङमा फर्किँदै कट्रिना

    अनलाइन नेपाल
  • बिहिबार, २३ मंसिर २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफले आज अभिनेता विक्की कौशलसँग विवाह गरेकी छिन्। मिडियाबाट टाढा राखिएको विवाह धुमधामसँग भइरहेको समाचारहरु बाहिर आएका छन्।

    कट्रिना र विक्कीको विवहा राजस्थानमा भएको हो। विवाहबारे अन्तिम समयसम्म पनि कट्रिना र विक्कीले मुख खोलेका थिएनन्।



    तर विवाहको केही दिनपछि नै कट्रिनाले पूर्वप्रेमी सलमान खानसँग सुटिङ गर्ने भएकी छन्। बलिउड हंगामाका अनुसार टाइगर ३ को सुटिङ १३ डिसेम्बरबाट सुरु हुँदैछ।



    सुटिङ युरोपको रुस, टर्की र अष्ट्रीयमा हुने बताइएको छ। सुटिङ क्रिसमससम्म हुने निर्माण पक्षले जनाएको छ। फिल्मममा जबर्जस्त एक्सन रहेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार