Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • चित्रलेखा यादव कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

    चित्रलेखा यादव कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 3.4K
    SHARES

    काठमाडौं । सोमबार सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट चित्रलेखा यादव केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

    यादव प्रदेश २ को महिलातर्फ केन्द्रीय सदस्यमा २७३१ मतका साथ निर्वाचित भएकी हुन् ।



    कुल ४६६२ मत खसेकोमा यादवकी प्रतिद्वन्द्वी गिता चौधरीले १८८५ मत पाएकी छन् ।



    प्रदेश २ को खुलातर्फ आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार