Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कांग्रेस बाराको सभापतिमा राजेशराय यादव विजयी

    कांग्रेस बाराको सभापतिमा राजेशराय यादव विजयी

    अनलाइन नेपाल
  • सोमबार, ३० फाल्गुन २०७८
  • 912
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस बाराको सभापतिमा राजेशराय यादव विजयी भएका छन् ।

    प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीलाई हराउँदै सभापतिमा यादव विजयी भएका हुन् । विजयी यादवले १२ सय ६ मत पाउँदा बुढाथोकीले ११ सय ५४ मत पाए । यादवले ५२ मतान्तरले बुढाथोकीलाई हराएका हुन्।



    उनी कलैया उपमहानगरका मेयरसमेत हुन् । निर्वाचनमा २९ मत भने बदर भएको निर्वाचन समितिले जनाएको छ ।



    नवनिर्वाचित सभापति यादवले पार्टीका नेता तथा कार्यकर्ता सबैलाई मिलाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पहिलो चरणमा सभापतिका तीन जना उम्मेदवार थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार