Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अन्य प्रहरी कर्मचारी खाजा खान गएको मौका छोपी आफ्नै क्वाटरमा झुण्डिएका थिए एसएसपी यादव

    अन्य प्रहरी कर्मचारी खाजा खान गएको मौका छोपी आफ्नै क्वाटरमा झुण्डिएका थिए एसएसपी यादव

    अनलाइन नेपाल
  • शुक्रबार, ९ पुष २०७८
  • 1.4K
    SHARES

    बुटवल । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला परेका छन् ।

    एसएसपी यादव भैरहवास्थित सरकारी निवासमा आज दिउँसो झुण्डिएको अवस्थामा फेला परेका हुन्।



    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले घटनाको विस्तृत अनुसन्धान भइरहेको दिएका छन् । उनका अनुसार, अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला यादव झुण्डिएको थाहा भएको हो ।



    यादव सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत रहेका थिए । मृत्युको कारण खुल्न सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार