Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपाल प्रहरीका एसएसपी सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला

    नेपाल प्रहरीका एसएसपी सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला

    अनलाइन नेपाल
  • शुक्रबार, ९ पुष २०७८
  • 2.4K
    SHARES

    काठमाडाैं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत उनी शुक्रबार दिउँसो बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका हुन्।



    एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट उनकाे मृत्युबारे अनुसन्धान सुरु गरिएको बताएको प्रहरी स्राेतले बताएकाे छ ।



    ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ गते यादवले अवकाश पाउन लागेका थिए । उनको मृत्युको एकिन कारण भने नखुलेको प्रहरीको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार