Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एकै दिन साढे २ लाखले लगाए कोरोना खोप

    एकै दिन साढे २ लाखले लगाए कोरोना खोप

    अनलाइन नेपाल
  • शनिबार, १० पुष २०७८
  • 831
    SHARES

    काठमाडौँ ।  आज एकैदिन देशभर २ लाख ५५ हजार ४५८ जनाले कोरोनाविरुद्दको खोप लगाएका छन्  ।

     



    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ५५ हजार ४५८ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।



     

    २ करोड ३० लाख ९५ हजार ६४७ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

     

    यसमध्ये ९९ लाख ८५ हजार ५६८ जनाले पूर्ण मात्रा र १ करोड ३१ लाख १० हजार ७९ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार