Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • माओवादी महाधिवेशन: प्रचण्डको जवाफअघि स्थायी समिति बैठक बस्ने

    माओवादी महाधिवेशन: प्रचण्डको जवाफअघि स्थायी समिति बैठक बस्ने

    अनलाइन नेपाल
  • बिहिबार, १५ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ ।

    पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार प्रज्ञा भवन, कमलादीमा जारी महाधिवेशनको बन्दसत्रमा समूहगत छलफलको निष्कर्षहरु पेश भएसँगै स्थायी समिति बैठक बस्ने भएको हो।



    बैठकपछि टोली नेताहरुले उठाएका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने महराको भनाइ छ।



    अहिले बन्दसत्रमा टोली नेताहरुले आफ्नो समूहको प्रस्तुति राखिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार