Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बुद्धनगरस्थित कान्तिपुर कलेजमा विद्यार्थी र सुरक्षाकर्मीबीच घम्साघम्सी, प्रहरीद्वारा लाठीचार्ज

    बुद्धनगरस्थित कान्तिपुर कलेजमा विद्यार्थी र सुरक्षाकर्मीबीच घम्साघम्सी, प्रहरीद्वारा लाठीचार्ज

    अनलाइन नेपाल
  • बुधबार, ५ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नयाँ बानेश्वरस्थित बुद्धनगरको कान्तिपुर इन्टरनेश्नल कलेजमा विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको छ ।

    बुधबार बिएएलएलबीको चौथो वर्षको परीक्षामा कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकै ठाउँमा राखेर परीक्षा दिन लगाएको भन्दै आन्दोलित विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको हो ।



    प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गरेको छ । त्यसक्रममा केही विद्यार्थी घाइते भएका छन् ।



    विद्यार्थीहरुका अनुसार स्वास्थ्य मापदण्डको न्यूनतम पालना पनि नभएकाले  कलेजको गेटमा ताला समेत लगाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार