Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • त्रिविको परीक्षा पनि अनिश्चितकालका लागि स्थगित (सूचना)

    त्रिविको परीक्षा पनि अनिश्चितकालका लागि स्थगित (सूचना)

    अनलाइन नेपाल
  • बिहिबार, ६ माघ २०७८
  • 2K
    SHARES

    काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ ।

    बिहीबार परीक्षा नियन्त्रण कार्यालयको  बैठकले आगामी माघ ९ गतेदेखिका सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।



    ‘शुक्रबार र शनिबार (भोलि र पर्सि) हुने प्रवेश परीक्षा भने यथावत रहने छ। त्यसपछिका परीक्षा अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने निर्णय गरेका छौं’, त्रिविको सूचनामा भनिएको छ।



    हेर्नुहोस् त्रिविले निकालेको सूचना:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार