Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोरोना संक्रमण पुष्टि

    कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, १३ माघ २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोरोना संक्रमण भएको छ ।

    स्वास्थ्यमा समस्या आएपछि गरिएको पीसीआर परीक्षणका क्रममा मन्त्री बडुलाई संक्रमण पुष्टि भएको हो ।



    बुधबार पिसीआर परीक्षण गर्दा बडुमा संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ।



    संक्रमण देखिएसँगै उनी आइसोलेसनमा बसेका छन् । मन्त्री बडुले केहि दिन यता आफ्नो प्रत्यक्ष सम्पर्कमा रहनु भएका सम्पूर्णलाई स्वास्थ्य सावधनी अपनाउनका लागि अनुरोध गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार