Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रधानन्यायाधीशले डाके न्याय सेवा आयोगको बैठक

    प्रधानन्यायाधीशले डाके न्याय सेवा आयोगको बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दोस्रोपटक आजका लागि न्याय सेवा आयोगको बैठक बोलाएका छन् ।

    नेपाल बार एसोसियसनको लगातारको आन्दोलनका बीच प्रधानन्यायाधीश राणाले आज दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।



    यसअघि ६ पुसमा बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।



    खुला प्रतिस्पर्धाबाट आएका जिल्ला न्यायाधीशको नतिजालाई अनुमोदन गरेर अन्तर्वार्ता समिति गठन गर्ने कार्यसूची आजको बैठकको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार