Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रोकिएका परीक्षा सञ्चालनको अनुमती दिन सरकारलाई सिफारिस

    रोकिएका परीक्षा सञ्चालनको अनुमती दिन सरकारलाई सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले रोकिएका परीक्षा सञ्चालनको अनुमती दिन सरकारलाई सिफारिस गरेको छ ।

    शुक्रबार बसेको सीसीएमसीको बैकले रोकिएका परीक्षा सञ्चालनको अनुमती दिन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।



    स्वास्थ्य मापदण्ड पालना गरी विश्वविद्यालयहरुका परीक्षा पुनः सञ्चालनको अनुमति दिन सीसीएमसीले सिफारिस गरेको हो ।
    परीक्षाका लागि कोरोना भाइरसको खोप अनिवार्य बनाइने भएको छ ।



    यसअघि मन्त्रिपरिषद् बैठकले नै पूर्व निर्धारित परीक्षा कलेजका परीक्षाहरू जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने निर्णय गरेको थियो । तर, संक्रमणदर एकदम बढेपछि परीक्षाहरू रोक्न भनिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार