Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एसईई परीक्षा वैशाख ९ गतेदेखि हुने

    एसईई परीक्षा वैशाख ९ गतेदेखि हुने

    अनलाइन नेपाल
  • बुधबार, २६ माघ २०७८
  • 1.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि हुने भएको छ ।

    बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।



    स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डको भनाइ छ।



    परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिइएको छ ।

    सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० मा गर्ने निर्णय गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार