Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बानेश्वरमा केपी ओलीको गाडीमाथि ढुंगा प्रहार

    बानेश्वरमा केपी ओलीको गाडीमाथि ढुंगा प्रहार

    अनलाइन नेपाल
  • आइतबार, ८ फाल्गुन २०७८
  • 6.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गाडीलाई लक्षित गरी ढुंगा प्रहार भएको छ ।

    आइतबार शंखमुलबाट बानेश्वरस्थित संसदभवनतर्फ जाँदै गर्दा उनकाे बा १८ च ४८४५ नम्बरको सेतो ल्यान्ड क्रुजर गाडी लक्षित गरी ढुंगा प्रहार भएकाे हाे ।



    यद्यपि प्रहार गरिएको ढुंगा भने गाडीमा लागेन । आइतबार एमसीसीको बिरोधमा हजारौंले प्रदर्शन गरेका छन्।



    प्रदर्शनका क्रममा ठूलो संख्यामा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो। अहिले उक्त क्षेत्र निकै तनाबग्रस्त बनेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार