Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • ऋषि धमलाकी पत्नी एलिजाको अहिलेसम्मकै हट म्युजिक भिडियो सार्वजनिक

    ऋषि धमलाकी पत्नी एलिजाको अहिलेसम्मकै हट म्युजिक भिडियो सार्वजनिक

    अनलाइन नेपाल
  • आइतबार, २९ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । पत्रकार ऋषि धमलाकी पत्नी तथा, चर्चित मोडल, नायिका एलिजा गौतम र नायक आकाश श्रेष्ठ अभिनित रोमान्टिक गीत ‘ दुख्छ मन’ रिलिज भएको छ ।

    सरोज पोखरेलको संगीत रहेको गीतको भिडियोमा एलिजा र आकाश निकै बोल्ड अवतारमा प्रस्तुत भएका छन् । नायिका गौतम पछिल्लो समय म्युजिक भिडियोमा निकै व्यस्त रहेकी छिन्।



    यस्तै, गीतमा गायक प्रताप दास र गायिका मेलिना राईले स्वर दिएका छन् भने साजन कट्टेलको शब्द रहेको छ ।



    प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ भने उत्तम हुँमागाईंले छायाँकन र माधव बेल्वासेले सम्पादन गरेका छन् ।

    हेर्नुहोस् भिडियो:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार