Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

    सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

    अनलाइन नेपाल
  • बिहिबार, १० चैत्र २०७८
  • 918
    SHARES

    फाइल फोटो

    काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार तोलामा १ हजार १०० रुपैयाँले बढेको हो ।

    बुधबार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार प्रतितोला १ लाख ३०० रुपैयाँमा हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।



    तेजावी सुनको मूल्य आज ९९ हजार ८०० रुपैयाँमा कायम भएको छ ।



    यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँमा बढेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा हुने महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार