Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सुनको मूल्य अहिलेसम्मकै उच्च

    सुनको मूल्य अहिलेसम्मकै उच्च

    अनलाइन नेपाल
  • आइतबार, १२ कार्तिक २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । दिनदिनै बढिरहेको सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार रुपैयाँ पुगेको छ ।

    सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो ।



    आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० रुपैयाँ रहेको छ भने चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार