Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ओलीमाथि आलेको टिप्पणी ‘निर्वाचन पछि आधा किलोको ढक बनाइ दिन्छौँ’ !

    ओलीमाथि आलेको टिप्पणी ‘निर्वाचन पछि आधा किलोको ढक बनाइ दिन्छौँ’ !

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 1.3K
    SHARES

    भक्तपुर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले एमाले अध्यक्ष केपी ओलीलाई चुनावपछि आधा किलोको ढक बनाइदिने बताएका छन् ।

    भक्तपुरमा आयोजित औद्योगिक, पर्यटन व्यापार मेलाको बिहीवार उद्घाटन गर्दै मन्त्री आलेले यस्तो भनाई राखेका हुन् ।



    यसअघि ओलीले एक किलोको पाँच वटा ढक एकातिर र एमाले एक क्विन्टलको ढक अर्कातिर भएको टिप्पणी गरेका थिए । जवाफमा आलेले ‘निर्वाचन पछि अब आधा किलोको बनाइ दिन्छौँ ।’ भनेका हुन् ।



    उनले पाँच पार्टी एक हुँदा पनि ओलीले जुँगा हल्लाउँदै हामीलाई चुनौती दिनु आश्चर्यजनक भएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार