Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पर्यटनमन्त्रीलाई सांसद चौधरीको प्रश्न – नेपालमा योग्य व्यक्तिहरु छैनन् र सलमान खानलाई बोलाउनुपर्यो ?

    पर्यटनमन्त्रीलाई सांसद चौधरीको प्रश्न – नेपालमा योग्य व्यक्तिहरु छैनन् र सलमान खानलाई बोलाउनुपर्यो ?

    अनलाइन नेपाल
  • बुधबार, १ असार २०७९
  • 843
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीले नेपालको पर्यटन प्रवर्द्धनका लागि विदेशी कलाकार बोलाउने सरकारको निर्णयमा आपत्ति जनाएकी छन्।

    संसदमा बोल्दै चौधरीले बलिउड अभिनेता सलमान खानलाई पर्यटन प्रवर्द्धनका लागि नेपाल बोलाउने निर्णयमा असहमति जनाएकी हुन्।



    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेलाई ‘मन्त्रीज्युले पर्यटन प्रवर्द्धनका लागि सलमानलाई निम्तो दिनुभएको थियो। सामाजिक सञ्जालमा ठूलो चर्चाको रुपमा देखियो मन्त्रीज्यु र सलमानजीको। के हाम्रो नेपालमा त्यस्ता योग्य व्यक्तिहरु, राष्ट्रका लागि काम गरेका व्यक्तिहरु छैनन र पर्यटन प्रवर्द्धनका लागिरु’ भनेर प्रश्न गरिन्।



    उनले थपिन्, ‘हलिउडकै मान्छे बोलाउनुपर्ने, भारतबाट बोलाउनुपर्ने हो ररु त्यतिखेर पनि मलाई राम्रो लागेको थिएन। त्यतातिर पनि सोच्नुपर्ला।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार