Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • प्रधान सेनापति र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल नायरबीच भेटवार्ता

    प्रधान सेनापति र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल नायरबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, २९ चैत्र २०७८
  • 1K
    SHARES

    काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरबीच भेटवार्ता भएको छ।

    भद्रकालीस्थित जंगी अड्डकामा शर्मा र नायरबिच भेट भएको हो।



    भेटघाटका क्रममा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।



    नायर असम राइफल्सका डायरेक्टर जनरलसमेत हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार