Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • भारतीय सेनाको ट्रक दुर्घटना हुँदा १६ सैनिकको मृत्यु

    भारतीय सेनाको ट्रक दुर्घटना हुँदा १६ सैनिकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 816
    SHARES

    एजेन्सी । भारतको सिक्किममा सेनाको ट्रक दुर्घटना भएको छ ।

    चटनबाट थंगुतर्फ जाँदै गरेको भारतीय सेना सवार ट्रक जेमा भन्ने स्थानमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।



    दुर्घटनामा चार सैनिक घाइते भएका छन् । भारतीय सेनाका अनुसार घुम्तीमा सडकबाट चिप्लिएर उक्त ट्रक खसेको हो ।



    सेनाको रेस्क्यु टिमले घाइते चार जवानलाई उद्धार गरेको र शव निकाल्ने काम भइरहेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार