Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • नेकपा एमाले र राप्रपा नेपालबीच गठबन्धन

    नेकपा एमाले र राप्रपा नेपालबीच गठबन्धन

    अनलाइन नेपाल
  • बुधबार, ३० चैत्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । नेकपा एमाले र राप्रपा नेपालले चुनावी गठबन्धन गर्ने भएको छ ।

    एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।



    बुधबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा दुई पार्टीबीच सहमतिपत्र आदानप्रदान भएको छ ।



    सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार