Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • जेलमा रहेका नेता कार्यकर्ताको रिहाइ गर्दै मुद्दा फिर्ता लिन विप्लव नेतृत्वको माग

    जेलमा रहेका नेता कार्यकर्ताको रिहाइ गर्दै मुद्दा फिर्ता लिन विप्लव नेतृत्वको माग

    अनलाइन नेपाल
  • शुक्रबार, २ बैशाख २०७९
  • 1K
    SHARES

    sf7df8f}F, @ sflQs . u[xdGqL afns[i0f vf0f;Fu g]kfn sDo'lgi6 kf6L{ -g]skf_sf k|jQmf v8uaxfb'/ ljZjsdf{ k|sf08n] d+unaf/ u[xdGqfnosf e]6jftf{ ub}{ . ljut ;/sf/;Fu ePsf] tLg a'Fb] ;xdtL sfof{Gjogsf ;DaGwdf ePsf] e]6jftf{df u[xdGqfno / sfg'g dGqfnosf ;lrjsf] klg pkl:ylt /x]sf] lyof] . tl:a/ M /Tg >]i7, /f;; .

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटवार्ता भएको छ ।

    गृहमन्त्रालयमा शुक्रबार भएको भेटमा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीको सहभागिताबारे छलफल भएको गृहमन्त्री खाँणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए ।



    भेटमा प्रवक्ता विश्वकर्माले निर्वाचनमा सहभागिताका लागि विभिन्न आरोपमा जेलमा रहेका आफ्नो पार्टीका नेता कार्यकर्ता रिहाइ गर्नुपर्ने र लगाइएका मुद्दा फिर्ता लिनुपर्ने माग राखेका थिए ।



    गृहमन्त्री खाणले कानुनबमोजिम फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन सरकार सकारात्मक रहेको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार