Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

    १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ५ बैशाख २०७९
  • 1.7K
    SHARES

    फाइल फोटो

    धनगढी । १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कैलालीको धनगढीबाट ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-४ बस्ने बालिकालाई ३० चैतमा ५१ वर्षीय पुरुषले यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।



    सोही आरोपकाे आधारमा सोमबार ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।



    पक्राउ परेका पुरुषमाथि थप अनुसन्धान गर्न अदालतबाट म्याद थप गरिएको प्रवक्ता जोशीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार