Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने, रिट खारेज

    जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने, रिट खारेज

    अनलाइन नेपाल
  • मंगलबार, ६ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोच्च अदातलतले जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने निर्वाचन आचारसंहिता विरुद्धको रिट खारेज गरेको छ ।

    सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आयोगको प्रावधानविरुद्ध रिट दायर गरेका थिए ।



    मंगलबार न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आयोगको स्थानीय तहको चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आयोगकै निर्णयलाई सदर गरेको हो।



    अब रिट खारेजसँग हालका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि पदबाट राजीनामा दिनुपर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार