Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • महान्यायाधिवक्ता कार्यालयसंग सर्वोच्चले माग्यो सहायक न्यायाधिवक्ता थोकरलाई सरूवा गर्नुको कारण

    महान्यायाधिवक्ता कार्यालयसंग सर्वोच्चले माग्यो सहायक न्यायाधिवक्ता थोकरलाई सरूवा गर्नुको कारण

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 891
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले बलात्कार संम्बन्धी मुद्धामा सहन्यायाधिवक्ता संगीता थोकरलाई गरिएको सरुवाको विषयमा कारण पेश गर्न महान्यायाधीवक्ता कार्यालयको नाममा आदेश जारी गरेको छ ।

    बलात्कारको मुद्दा कमजोर बनाउन नमानेको भन्दै महान्यायाधिवक्ता कार्यालयले आफूलाई सरूवा गरेको आरोप लगाउँदै सरकारी वकिलको कार्यालय ललितपुरमा कार्यरत संगीता थोकर सर्वेाच्च अदालतको शरणमा पुगेकी थिइन ।



    थोकरलाई जिल्ला अदालत ललितपुरबाट वागमती प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता कार्यालय हेटौंडामा सरुवा गरिएको थियो ।



    बलात्कार मुद्दा दायर गर्ने क्रममा महान्यायाधिवक्ता कार्यालयले दबाव दिएको भन्ने थोकरको आरोपमाथि  छानबिन समिति समेत गठन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार