Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कैलालीमा अघोषित लोडसेडिङकाे मारमा उपभाेक्ता

    कैलालीमा अघोषित लोडसेडिङकाे मारमा उपभाेक्ता

    अनलाइन नेपाल
  • बुधबार, ७ बैशाख २०७९
  • 984
    SHARES

    फाइल तस्विर

    धनगढी । कैलालीमा अत्याधिक गर्मी बढेका बेला विद्युत् प्राधिकरणकाे गर्ने अघोषित लोडसेडिङका कारण नागरिक मारमा परेका छन् ।

    केही दिनयता कैलालीमा तापक्रम उच्च हुँदा विद्युत् कटौति पनि बढ्न थालेको हो ।



    नागरिकले विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङ गरेको स्थानीय आरोप लगाइरहेका छन् ।



    तर, विद्युत् प्राधिकरणले लाेडसेडिङ नगरेकाे दाबी गरेकाे छ । नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले कैलालीमा नियमित विद्युत आपूर्ति भइरहेको भन्दै अहिले कुनै समस्या नरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार