Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कांग्रेसले सुनसरीका दुई उपमहानगरपालिकाको मेयरको टुंगो लगायो

    कांग्रेसले सुनसरीका दुई उपमहानगरपालिकाको मेयरको टुंगो लगायो

    अनलाइन नेपाल
  • सोमबार, १२ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    इटहरी । नेपाली कांग्रेसले सुनसरीका दुई उपमहानगरपालिकाको मेयरको टुंगो लगाएको छ ।

    इटहरीमा हेमकर्ण पौडेल र धरानमा किशोर राईलाई उम्मेदवार चयन गरेको हो ।



    इटहरीमा मेयरको उम्मेदवार चयन हुनुभएका पौडेल नेता डा. शेखर कोइराला निकट हुनुहुन्छ।



    धरानमा मेयरको टिकट पाएका राई सभापति शेरबहादुर देउवा पक्षका हुनुहुन्छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार