Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गराईन्

    रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गराईन्

    अनलाइन नेपाल
  • सोमबार, १२ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

    सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेकी हुन् ।



    मनोनयन दर्ता गराउन उम्मेदवार दाहाल नेपाली कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले, नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी, माओवादी केन्द्रका नेता मधु न्यौपानेसहित पुगेकी थिइन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार