Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • माओवादी केन्द्र विघटन, विसर्जन र पतनमा गएको रामबहादुर थापाको आरोप

    माओवादी केन्द्र विघटन, विसर्जन र पतनमा गएको रामबहादुर थापाको आरोप

    अनलाइन नेपाल
  • आइतबार, २५ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले नेकपा माओवादी केन्द्र विघटन, विसर्जन र पतनमा गएको आरोप लगाएका छन् ।

    चितवनमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र सिद्धान्तबाट च्युत भएको आरोप पनि लगाए।



    ‘अस्ति माओवादी केन्द्रकी उम्मेदवारले गठबन्धनको टेलर मात्रै फिल्म देखाउन बाँकी भनेर भनिन् । नेकपा माओवादी केन्द्रले प्रहसन देखाइरहेको छ । माओवादीले दुखान्त नाटक देखाउने छ’ थापाले भने, ‘माओवादी पतनतर्फ गएको छ । विचार र सिद्धान्तबाट च्युत भएको छ ।ु



    सभालाई सम्बोधन गर्दै नेता थापाले माओवादी केन्द्रको भ्रमबाट मुक्त हुन आह्वान समेत गरेका थिए

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार