Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • देशलाई आर्थिक संकटबाट मुक्ति गर्न एमालेले कोसिस गर्छ : उपाध्यक्ष थापा

    देशलाई आर्थिक संकटबाट मुक्ति गर्न एमालेले कोसिस गर्छ : उपाध्यक्ष थापा

    अनलाइन नेपाल
  • शुक्रबार, २५ फाल्गुन २०८०
  • 444
    SHARES

    गुल्मी । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले प्रचण्ड प्रवृत्तिलाई स्थिर बनाएर देशलाई आर्थिक संकटबाट मुक्ति गर्न एमालेले कोसिस गर्ने बताएका छन् ।

    शुक्रबार प्रेस चौतारी गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बादलले यस्तो बताएका हुन् ।



    उनले पुरानो गठबन्धनको आन्तरिक कारण, पार्टी र जनदबाबले सरकार विगठन भएको बताए ।



    सरकारलाई स्थायित्व दिन एमाले सरकारमा गएको बताउँदै उनले वर्तमान गठबन्धन सरकारलाई अवसर र चुनौती दुबै रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार