Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • एमालेले निर्धारण गरेको मिसन ८४ लाई सफल बनाउन सबै लागौँ : उपाध्यक्ष बादल

    एमालेले निर्धारण गरेको मिसन ८४ लाई सफल बनाउन सबै लागौँ : उपाध्यक्ष बादल

    अनलाइन नेपाल
  • शनिबार, २६ फाल्गुन २०८०
  • 474
    SHARES

    गुल्मी । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले नेपाल अहिले पनि संकटको भुमरीबाट गुज्रिरहेको बताएका छन् ।

    लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।



    उपाध्यक्ष थापाले देशमा समृद्धि र संगठनको विकाससँगै नेतृत्वको विकासका निम्ति एमालेले निर्धारण गरेको मिसन ८४ लाई सफल बनाउन सबै लाग्नुपर्ने बताए ।



    एमालेलाई एकल बहुमत ल्याउन र सत्तामा पुगाउन आग्रह गर्दै त्यसो नगरे जनजातिको समृद्धि समेत हुन नसक्ने उनले जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार