Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • पूर्व राजा ज्ञानेन्द्र र परिवारका सदस्यले मतदान गरेनन्

    पूर्व राजा ज्ञानेन्द्र र परिवारका सदस्यले मतदान गरेनन्

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं। मुलुकभरका ७५३ वटै स्थानीय तहमा छिटपुट घटना बाहेक अधिकांश स्थानमा मतदान जारी छ। निर्वाचन आयोगका अनुसार मतदाताले उत्साहजनक रुपमा मताधिकारको प्रयोग गरेका छन्।

    पूर्व राजा ज्ञानेन्द्र शाहका परिवारले भने मताधिकार प्रयोग गरेनन्। पूर्व राजा शाहका परिवारका कुनै पनि सदस्यले मतदान नगरेको पूर्व राजाका स्वकीय सचिव फणिराज पाठकले जानकारी दिए।



    राजगद्दी परित्याग गरेको लामो समयसम्म पनि पूर्व राजपरिवारका सदस्यले मतदान गर्ने गरेका छैनन्।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार