Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • पाँचखालमा मतदान केन्द्र नै तोडफोड, निर्वाचन प्रक्रिया स्थगित

    पाँचखालमा मतदान केन्द्र नै तोडफोड, निर्वाचन प्रक्रिया स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 954
    SHARES

    बनेपा । काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

    एक समूहले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको हो । आक्रोशित समूहले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा तोडफोड गरेका छन् । तर, प्रहरीले भने मतपेटिका सुरक्षित राखेको छ । मतदानस्थल नै तहसनहस बनाइएको छ ।



    मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिएको दाबीसहित सत्तारूढ दलका कार्यकर्ताहरूले विरोध गर्दै तोडफोड गरेका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार