Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • राजेन्द्र लिङ्देनको गृहपालिका अध्यक्ष र उपाध्यक्षमा राप्रपा विजयी

    राजेन्द्र लिङ्देनको गृहपालिका अध्यक्ष र उपाध्यक्षमा राप्रपा विजयी

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र लिङ्देन निर्वाचित भएका छन् । लिङ्देनले ६ हजार ८५६ मत ल्याएर विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका डम्बर गिरीले चार हजार ६६६ मत ल्याए । यस्तै उपाध्यक्षमा पनि राप्रपा कै लक्ष्मी मैनाली निर्वाचित भएकी छन् ।



    मैनालीले पाँच हजार ७८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी शान्तादेवि गौतमले चार हजार १०६ मत ल्याइन् ।



    हल्दीबारी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिका पनि हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार